किशोर श्रेष्ठको पक्राउप्रति मिडिया लयर्स एसोसिएसनको आपत्ति, तत्काल रिहाइको माग
reportersnepal.com · Fri Aug 14 05:14:19 GMT 2026

काठमाडौं
। जनआस्था साप्ताहिकका सम्पादक, आस्था प्रकाशन प्रा.लि.का अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति मिडिया लयर्स एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ।
Read full story at source (reportersnepal.com)