कास्कीको मोदी खोलाको बाढीमा फसेका तीन जनाको रोप रेस्क्युबाट सकुशल उद्धार
newspolar.com · Fri Aug 14 05:17:09 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ ।
बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले डोरी तथा विशेष उद्धार उपकरण प्रयोग गरी ‘रोप रेस्क्यु’ प्रविधिबाट उद्धार गरेको हो ।
Read full story at source (newspolar.com)