मोदी खोलाको बाढीका कारण मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
himalpress.com · Fri Aug 14 05:27:40 GMT 2026

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका-५ हाईजुङस्थित मोदी खोलामा गएराति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ।
उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा अलपत्र परेका तीनै जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
Read full story at source (himalpress.com)