पत्रकार श्रेष्ठलाई तुरुन्त नछोडे आन्दोलन गर्ने प्रेस सेन्टरकाे चेतावनी
janaaastha.com

प्रेस सेन्टर नेपालले आस्था प्रकाशन प्रालिका अध्यक्ष, जनआस्था साप्ताहिकका प्रधानसम्पादक, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष, विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठलाई तुरुन्त रिहा गर्न माग गरेको छ । उनलाई रिहा नगरेमा चरणबद्ध आन्दोलन थाल्ने सेन्टरको चेतावनी छ ।
Read full story at source (janaaastha.com)