गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो
nagariknews.nagariknetwork.com · Fri Aug 14 06:02:43 GMT 2026

गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)