दल दर्ता नपुग्दै फुट्यो धवल र दुर्गा प्रसाईंको सहयात्रा
dcnepal.com · Fri Aug 14 06:14:59 GMT 2026

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति रक्षाका लागि भन्दै दुई महिनाअघि मात्रै नयाँ राजनीतिक शक्ति निर्माणमा हात मिलाएका पूर्वसांसद डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंबीच निर्वाचन आयोगमा दल दर्ता नपुग्दै औपचारिक विभाजन आएको छ।
Read full story at source (dcnepal.com)