टोयोटाको विश्वव्यापी विस्तारका सूत्रधार हिरोशी ओकुदाको ९३ वर्षमा निधन
aarthiknews.com

टोकियो । टोयोटालाई जापानबाट विश्व बजारमा विस्तार गर्ने आधार तयार गरेका कम्पनीका पूर्वअध्यक्ष हिरोशी ओकुदाको ९३ वर्षको उमेरमा निधन भएको छ।
ओकुदाले टोयोटाको विश्वव्यापी विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषगरी अमेरिका लगायतका बजारमा उत्पादन केन्द्र स्थापना गर्ने रणनीतिमा उनको महत्वपूर्ण योगदान थियो। जापान र अमेरिकाबीच व्यापार तनाव बढिरहेका बेला अमेरिकी उत्पादन विस्तार गरेर उनले टोयोटाको विश्वव्यापी उपस्थिति बलियो बनाउन सहयोग गरेका थिए।
Read full story at source (aarthiknews.com)