भारतमा सुरुङ दुर्घटना, सातको *मृ*त्यु
canadanepal.com · Fri Aug 14 06:29:34 GMT 2026

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
बिहीबार राति राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाको सुरुङ निर्माणस्थलमा दुर्घटना भएको हो। राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार घटनास्थलबाट १९ जना कामदारको उद्धार गरिएको छ। घाइते १३ जनाको उपचार भइरहेको छ।
Read full story at source (canadanepal.com)