खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भए।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे। खगराज भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बने। सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट मुख्यमन्त्री बनेका हुन्।
Read full story at source (hamrakura.com)