कहाँ अड्कियो राजदूत नियुक्ति प्रक्रिया ?
barnanmedia.com · Fri Aug 14 06:26:31 GMT 2026

लामो समयदेखि रिक्त रहेका विभिन्न देशका नेपाली राजदूतावासहरूमा कहिले राजदूत नियुक्त गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन ।
मुख्य देशहरूमा कसलाई राजदूत नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच अझै छलफल जारी रहेकाले नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको बताइएको छ ।
Read full story at source (barnanmedia.com)