१ अर्व प्रोभिजन घटेपछि हिमालयन बैंकको नाफा बढेको देखियो, भित्री स्थिति भने ‘हालत खराब’ !
arthasarokar.com · Fri Aug 14 06:37:28 GMT 2026

काठमाडौँ । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०४१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Read full story at source (arthasarokar.com)