तीन हजार बढी फरार कैदी पक्राउ गर्न बाँकी : आईजीपी कार्की
ekantipur.com · Fri Aug 14 06:41:54 GMT 2026

तीन हजार बढी फरार कैदी पक्राउ गर्न बाँकी : आईजीपी कार्की
विभिन्न कारागारबाट फरार भएका १३ हजार ५८९ जनामध्ये तीन हजारभन्दा बढी अझै पक्राउ पर्न बाँकी रहेको आईजीपी दानबहादुर कार्कीले जानकारी दिए।
Read full story at source (ekantipur.com)