‘विदेशमा नेपाल खोज्दै’ मा भीम उदासको जीवनयात्रा, कूटनीति र प्रवासका नेपालीको कथा
kalakarmi.com · Fri Aug 14 07:00:09 GMT 2026

काठमाडौं- एनआरएनए अभियन्ता एवम् सर्जक भीम उदासद्वारा लिखित तथा सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित कृति ‘विदेशमा नेपाल खोज्दै’ को एक विशेष कार्यक्रमका बीच परिचर्चा गरिएको छ ।
सो क्रममा पूर्वअर्थमन्त्री कोइरालाले सर्जक भीम उदासमा तीन ‘क’ विशेषताको रूपमा रहेको बताए । कुटनीतिज्ञ, कलमजीवी र कर्मयोगीको संज्ञा दिँदै उनले एनआरएनका अहिले समृद्धिको यात्रामा रहेको बताए । भीम उदासको पुस्तक ‘विदेशमा नेपाल खोज्दै’ आत्मकथा जस्तै भएको बताउँदै आत्मकथा सत्यतथ्यमा आधारित हुनेहुँदा उदासमा इमानदारी रहेको बताए ।
Read full story at source (kalakarmi.com)