दैनिक फलफूलको रस सेवनले मानसिक स्वास्थ्यमा सुधार हुन्छः अध्ययन
corporatenepal.com · Fri Aug 14 07:23:14 GMT 2026

एजेन्सी । दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्नसक्ने देखिएको छ ।
चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ ।
Read full story at source (corporatenepal.com)