यस वर्षदेखि कुशे औँसीमा राष्ट्रिय गजल दिवस मनाउने निर्णय
onlinekhabar.com · Fri Aug 14 07:23:59 GMT 2026
२९ साउन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रिय गजल दिवस मनाउने भएको छ । हरेक वर्ष कुशे औँसीका साहित्यकार मोतीराम भट्टको सम्झनामा मोती जयन्ती मनाउने गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आज बसेको प्राज्ञ परिषद्को बैठकले यसै वर्षदेखि मोती जयन्तीको दिन राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)