कमिला, साङ्ला र झिँगाबाट सिक्न सकिन्छ सही निर्णय लिने पाँच उपाय
ukeraa.com
एजेन्सी : हामी मानिसहरू आफ्नो सोच्ने र तर्क गर्ने क्षमताका कारण आफूलाई विकासको सिंढीमा सबैभन्दा माथि मान्छौँ। तर, लामो समय सोचविचार गरेर पनि हामी कहिलेकाहीँ गलत निर्णय लिन पुग्छौँ।
यसको ठीक उल्टो, एकदमै मसिनो दिमाग हुने साना कीराहरूको समस्या समाधान गर्ने र निर्णय लिने क्षमताले भने हामीलाई अचम्ममा पार्न सक्छ।
Read full story at source (ukeraa.com)