पार्टी दर्ता गर्नुअघि नै फुटे दुर्गा प्रसाईं र धवल शमशेर, निर्वाचन आयोग पुग्यो राणा पक्षधर
clickmandu.com · Fri Aug 14 07:34:07 GMT 2026

काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणका लागि करिब दुई महिनादेखि सहकार्य गरिरहेका डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीच फाटो आएको छ ।
‘जय नेपाल पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गर्ने अन्तिम तयारी भइरहेका बेला नेतृत्वको वरीयता, कार्यकारी अधिकार र दर्ता गर्ने साइतको विषयलाई लिएर दुई पक्षबीच कुरा नमिल्दा सहकार्य टुंगिएको हो ।
Read full story at source (clickmandu.com)