कारोबार रकम बढे पनि नेप्से ७.३७ अंक घट्यो, ४ अर्ब २७ करोडको कारोबार
aarthiknews.com

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। पछिल्ला तीन कारोबार दिन लगातार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा झरेको छ।
नेप्से घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ पुगेको हो।
Read full story at source (aarthiknews.com)