घट्यो शेयर बजार, सवा चार अर्बको कारोबार
corporatenepal.com · Fri Aug 14 09:40:33 GMT 2026

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज सवा ४ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३७ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४३.८३ अंकमा झरेको छ ।
Read full story at source (corporatenepal.com)