साढे १० हजार टन ग्यास आयात बढाईदिन भारतलाई आग्रह
ekantipur.com · Fri Aug 14 09:51:45 GMT 2026

साढे १० हजार टन ग्यास आयात बढाईदिन भारतलाई आग्रह
आयल निगमले अहिले मासिक ४९ हजार ५ सय टन ग्यास आपूर्ति गरिरहेको छ । ३ महिनाका लागि ६० हजार टन पुर्याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको निगमले जनाएको छ ।
Read full story at source (ekantipur.com)