होटलमा एलपी ग्यास मौज्दात राख्नु कालोबजारी होइन : होटल संघ नेपाल
aarthiknews.com

काठमाडौं । होटलमा खाना पकाउन आवश्यक परिमाणमा एलपी ग्यास मौज्दात राखिएको विषयलाई कालोबजारीसँग जोडेर नहेर्न होटल संघ नेपालले आग्रह गरेको छ।
काठमाडौंस्थित संघको सदस्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा ग्यास मौज्दातबारे सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण जनाउँदै संघले होटलमा रहेको ग्यास ग्राहक संख्या, बुकिङ तथा खाद्य सेवाको मागअनुसार आवश्यक रहेको स्पष्ट पारेको हो।
Read full story at source (aarthiknews.com)