देउवालाई कान्छारामको आग्रह– ‘गगन थापालाई एकपटक राम्रैसँग फिल्म देखाइदिनुस्’
nepallive.com · Fri Aug 14 10:18:20 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसबाट कारबाही भोगेका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापालाई फिल्म देखाइदिन आग्रह गरेका छन्।
इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले देउवालाई गगन थापालाई एकपटक फिल्म देखाउन आग्रह गरेका हुन्।
Read full story at source (nepallive.com)