प्रधानन्यायाधीशको महिनाको तलब एक लाख १२ हजार ५२२
reportersnepal.com · Fri Aug 14 10:20:59 GMT 2026

काठमाडौं । सरकारले न्यायपालिका र अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ । अर्थ मन्त्रालयले ६ साउनको सूचना राखी राजपत्रमा नयाँ तलबमान तोकेको हो ।
अब प्रधानन्यायाधीशको एक महिनाको तलब एक लाख १२ हजार ५२२ हुनेछ । न्यायाधीशहरुको तलब ९३ हजार ५४७ रुपैंया हुनेछ । न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताको तलब पनि न्यायाधीशहरुको सरह नै हुनेछ ।
Read full story at source (reportersnepal.com)