स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
reportersnepal.com · Fri Aug 14 10:27:00 GMT 2026

विराटनगर, २९ साउन । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको श्रमबजारलाई आकर्षक बनाउन गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिका–३ मदनगरमा नवनिर्मित श्रम तथा रोजगार कार्यालय भवनको आज उद्घाटन गर्दै उनले स्वदेशमै रोजगारी मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको बताए ।
Read full story at source (reportersnepal.com)