ग्यास सङ्कटको स्थायी समाधानका लागि दुई वटा योजना अघि सारेका छौँ : आयल निगम
ratopati.com · Fri Aug 14 10:56:45 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव हुनुमा आपूर्ति कम नभई उपभोक्ताले घरमा अनावश्यक सिलिन्डर थुपार्नु मुख्य कारण रहेको बताएको छ ।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले आपूर्तिमा कुनै समस्या नरहेको प्रस्ट पारे ।
Read full story at source (ratopati.com)