पाँच तारे होटलमा भेटिएको ग्यास कालोबजारी गर्न होइनः होटल संघ
corporatenepal.com · Fri Aug 14 11:00:13 GMT 2026

काठमाडौं । काठमाडौंमा रहेको संघको सदस्य ५ तारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनको क्रममा खाना पकाउने ग्यासको संचितिको विषयमा आम संचारमाध्यममार्फत सार्वजनिक भएका समाचारप्रति होटल संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विज्ञप्ति प्रकाशित गरी उक्त सदस्य होटलमा रहेको खाना पकाउने ग्यास होटलमा रहेको ग्राहक संख्या, बुकिङ संख्या र माग अनुरुप तयार गर्ने खानाको किसिम र परिमाण अनुसारको खाना पकाउन आवश्यक परिमाणमा ग्यास उपलब्ध रहेको हुँदा यसतर्फ कुनै अन्यथा नरहेको जानकारी गराएका छ ।
Read full story at source (corporatenepal.com)