गगन थापालाई मोहन बस्नेत भने : युवालाई जिम्मा लगाउने हो भने अब राजनीति छाड्नुस्
nagariknews.nagariknetwork.com · Fri Aug 14 11:24:23 GMT 2026

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्दै आए पनि अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापा ५२ वर्ष पुगिसकेको भन्दैआगामी निर्वाचनसम्म ५५ वर्ष पुग्ने भएकाले उनले सार्वजनिक रूपमा भनेअनुसार राजनीति छाडेर युवालाई नेतृत्व दिनुपर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)