काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त
lokaantar.com

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन)ले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् ।
Read full story at source (lokaantar.com)