सामसङ नेपालले ल्यायो ग्यालेक्सी एआई र अझ स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८
lokaantar.com

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा२ सार्वजनिक गरेको छ।
यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझ स्मार्ट ओनरशिप यात्राको शुरूआत भएको छ ।
Read full story at source (lokaantar.com)