नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सुरु (तस्बिरहरू)
makalukhabar.com · Fri Aug 14 12:18:57 GMT 2026

काठमाडौँ । नयाँ बानेश्वरस्थित नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सुरु गरिएको छ ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो ।
Read full story at source (makalukhabar.com)