इभीमा भएको ब्याट्री फोहोर होइन रिसाइकल गरेपछि मूल्यवान वस्तु हो : जतिन मक्कार
ratopati.com · Fri Aug 14 12:35:36 GMT 2026

काठमाडौँ । रिसाइकल कम्पनी लोहम क्लिनटेक प्राली इन्डियाका असिसटेन्ट जनरल म्यानेजर तथा बिजनेस पार्टनरसिप जतिन मक्कारले इभीमा भएको ब्याट्री फोहोर होइन रिसाइकल गरेपछि मूल्यवान बस्तु बन्ने बताएका छन्।
नाइमाले आयोजना गरेको लर्निङ सेसनमा ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङ विषयमा बोल्दै ब्याट्री रिसाइकल कम्पनी लोहम क्लिनटेक प्राल ि इन्डियाका बिजनेस पार्टनरसिप मक्कारले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)