कांग्रेसको सभापति आज पनि शेरबहादुर देउवा नै हो: विमलेन्द्र निधि
nagariknews.nagariknetwork.com · Fri Aug 14 13:04:08 GMT 2026
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको वर्तमान सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्दै देउवालाई ‘निवर्तमान सभापति’ नभन्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले देउवाकै अध्यक्षतामा पार्टीको १५औँ महाधिवेशन हुने बताए। उनले पार्टीभित्र देखिएको विवाद र विभाजनको अवस्थाप्रति संकेत गर्दै बाहिरिएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन आह्वान गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)