केयूको उपकुलपति नियुक्तिमा प्रश्न उठेपछि 'होल्ड' गरिएको प्रक्रिया आज कसरी टुंग्याइयो?
setopati.com · Fri Aug 14 13:52:30 GMT 2026

आर्थिक लगायत विषयमा प्रश्न उठेपछि काठमाडौं विश्वविद्यालय (केयू) सँग कागजपत्र मागेको शिक्षा मन्त्रालयले उक्त विषय निरूपण नहुँदै प्राध्यापक विवेक बराललाई केयूको उपकुलपति नियुक्त गरेको छ।
छनोट समितिले विवेक बरालसहित राजेन्द्र जोशी र बालचन्द्र लुइँटेलको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सिफारिस गरेको थियो। यी तीन जनामध्ये बराल सबभन्दा बढी नम्बर पाएर पहिलो प्राथमिकतामा सिफारिस भएका हुन्।
Read full story at source (setopati.com)