आयल निगमले भोलिदेखि काठमाडौंका ५ स्थानबाट ग्यास बेच्ने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
onlinekhabar.com · Fri Aug 14 13:52:09 GMT 2026

२९ साउन, काठमाडौं । नेपाल आयल निगमले भोलि शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ ।
पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरण गर्न लागिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)