निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा
makalukhabar.com · Fri Aug 14 14:34:16 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (makalukhabar.com)