वन विज्ञानलाई विकासको आयामका रूपमा लिनुपर्छः उपकुलपति थापा
makalukhabar.com · Fri Aug 14 14:33:23 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले वन विज्ञानलाई विकासको आयामका रूपमा लिनुपर्नेमा बताएका छन् ।
विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्वसका अवसरमा आज कीर्तिपुरमा आयोजित ‘भविष्यका लागि वन’ सम्मेलनको उद्घाटन सत्रमा उपकुलपति थापाले वन क्षेत्रका विज्ञका साथै आम समुदायले वन संरक्षणमा उत्तिकै योगदान गर्दै आएको र यस क्षेत्रमा अझै धेरै काम गरिनुपर्नेमा जोड दिए ।
Read full story at source (makalukhabar.com)