नयाँ गर्न खोज्नेलाई राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्छ : सभापति थापा
nepalnews.com · Fri Aug 14 16:18:42 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले नयाँ गर्न खोज्दै छन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन्।
पार्टी कार्यालयमा सानेपामा शुक्रबार आयोजित ग्रिन टेबल-चलचित्र बहस कार्यक्रममा उनले नागरिकहरू केही नयाँ गर्न खोज्दै छन् भने राज्यले नियन्त्रण गर्नेभन्दा पनि उनीहरूको कामलाई प्रवर्द्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताएका हुन्।
Read full story at source (nepalnews.com)