सहिद परिवारद्वारा मधेस भवनअगाडि प्रर्दशन
baahrakhari.com · Tue Jun 09 06:32:22 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारको मधेस भवनअगाडि सहिद परिवारले प्रर्दशन गरेका छन् । मंगलबार सहिद परिवारले माग सुनवाइ नगरेको भन्दै मधेस भवनअगाडि प्रर्दशन गरेका हुन् ।
मधेस सहिद प्रतिष्ठानलाई स्वायत्त बनाउनुपर्ने, सहिद परिवारहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित हनुपर्ने माग राखेर प्रर्दशन गरेका छन् ।
Read full story at source (baahrakhari.com)