स्वेटर र क्यासेट दुवै छैनन् !
baahrakhari.com · Sat Aug 15 00:05:27 GMT 2026

एकपटक फेरि दार्जीलिङ टेक्ने मौका मिल्छ भन्ने संकेत देखियो । यस किसिमको संकेत सिक्किम यात्राका बखत देखिएको थियो ।
सिक्किमको सोरेङमा थियौँ हामी । भोलिपल्टलाई यति एयरलाइन्सको टिकट भइसकेको थियो । साँझ साढे चारतिरको उडान ।
Read full story at source (baahrakhari.com)