बुढो शरीरको अन्तिम कथा
baahrakhari.com · Sat Aug 15 00:27:00 GMT 2026

मानिस जन्मिन्छ अनि उसको मृत्यु हुन्छ । जन्मिएपछि सधैँ यही धर्तीमा बस्न पाउँदैन उसले । कुनै पनि अनिश्चित समयमा उसको मृत्यु भएकै हुन्छ ।
जीवनको सार नै जन्म र मृत्यु हो । जन्म र मृत्युबीचको जुन अवधि हुन्छ, त्यही नै मानिसको जीवन हो । यो प्राकृतिक नियम तथा प्रक्रिया हो । यसको विरुद्धमा मानिस जानै सक्दैन ।
Read full story at source (baahrakhari.com)