वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा
baahrakhari.com · Sat Aug 15 00:41:04 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । राति र दिउँसो केही प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Read full story at source (baahrakhari.com)