म्याग्दीका मुख्य दुई सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक
himalpress.com · Sat Aug 15 01:12:28 GMT 2026

म्याग्दी- जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुईवटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ।
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज साँझ ५:०० बजेदेखि शनिवार बिहान ७:०० बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।
Read full story at source (himalpress.com)