एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आजदेखि
ratopati.com · Sat Aug 15 01:25:56 GMT 2026

ग्वाङ्झाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आजदेखि चीनको पर्यटकीय सहर ग्वाङ्झाउमा सुरु हुँदै छ । 'उदाउँदै सँगै, अघि बढ्दै नेतृत्व' भन्ने मूल नाराका साथ आयोजना गरिएको यो सम्मेलन अगस्ट १६ सम्म सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन शनिबार बिहान औपचारिक रुपमा हुन्छ ।
सम्मेलनमा सहभागी हुन नेपालका प्रमुख राजनीतिक दलका नेता, सरकारी अधिकारी, एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय नेतृत्व र विश्वभरका सयौँ प्रतिनिधि क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा भेला भएका छन् ।
Read full story at source (ratopati.com)