आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
reportersnepal.com · Sat Aug 15 01:57:13 GMT 2026

काठमाडौं, साउन ३० । नेपाल आयल निगमले आज काठमाडौं विभिन्न ५ स्थानबाट एलपी ग्यास बिक्री गर्दै छ। खाना पकाउने ग्यास अभाव झेल्दै आएका उपभोक्तालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा पाँच स्थानबाट वितरण गरिन लागेको निगमले जनाएको हो।
निगमका अनुसार पाँच स्थानबाट फरक– फरक ब्रान्डका ग्यास वितरण हुनेछन्। यसमध्ये निगमको टेकु परिसरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्टरसुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, सिद्धार्थ ग्यास, श्री ग्यास र हिमाल ग्यास वितरण हुनेछ।
Read full story at source (reportersnepal.com)