कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन विभिन्न प्रतिवेदन पेस हुँदै
nepalnews.com · Sat Aug 15 02:34:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधान संशोधनसम्बन्धी प्रतिवेदनहरू पेस गरिँदै छन् ।
भेलाको बन्दसत्र शनिबार बिहान सुरु हुनेछ । बिहान ७ बजेदेखि ९ बजेसम्म नास्ताका लागि समय छुट्याइएको छ भने त्यसपछि बन्दसत्र सञ्चालन हुने कार्यक्रम रहेको छ ।
Read full story at source (nepalnews.com)