मोदीको संकल्प—२०४७ सम्म विकसित भारत
newsofnepal.com · Sat Aug 15 07:22:13 GMT 2026

नयाँ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने संकल्प दोहोर्याएका छन्।
Read full story at source (newsofnepal.com)