भारतमा युवाका लागि निःशुल्क कोचिङ र एआई तालिम घोषणा
bishowkhabar.com · Sat Aug 15 09:55:36 GMT 2026

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै उनले डिजिटल सार्वजनिक पूर्वाधार र दक्ष शिक्षकको सहयोगमा कक्षा सञ्चालन गरिने बताए ।
Read full story at source (bishowkhabar.com)