उद्यमका लागि व्यवसाय विकास सहजकर्ता
abhiyandaily.com
मेड्पाबाट उद्यमशीलताका लागि सहयोग
लघु उद्यम कार्यक्रममा अंगीकार गरिएको सरकारी नीति र कार्यक्रमको एउटा महत्त्वपूर्ण आयाम थियो । उदीयमान उद्यमीका लागि व्यवसाय विकास सहजकर्ताको घनीभूत सेवा उपलब्ध गराउनु । मझौला तथा ठूला खाले उद्योगले आफ्नो आवश्यकता अनुसार विभिन्न व्यावसायिक प्रयोजनका लागि आफ्नै स्रोतसाधनबाट योग्य कामदार भर्ना गर्न र उद्योग सञ्चालन गर्न सक्षम रहने भएकाले व्यवसाय विकास सहजकर्ताको सेवा आवश्यक नपर्न सक्छ । तर, लघु तथा केही घरेलु प्रकृतिका साना उद्योग व्यवसायीहरूमा शीप ज्ञान, पूँजी आदि सबैजसो स्रोतसाधनको न्यूनता रहने भएकाले सहजकर्ताको सेवाले ठूलो राहत मिल्छ ।
Read full story at source (abhiyandaily.com)