स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्ताव छनोट
onlinekhabar.com · Wed Jul 01 12:27:00 GMT 2026

१७ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार कर्जा प्रवाहका लागि सिफारिस भएका प्रस्तावकको नाम सार्वजनिक गर्दै तीन दिन भित्र तोकिएको बैंक शाखामा सम्पर्क गर्न सूचित गरेको छ ।
Read full story at source (onlinekhabar.com)