दल बदल गरेका एमाले ८ वडाध्यक्षको पद चैट (सूचीसहित)
bishowkhabar.com · Wed Jun 10 06:42:10 GMT 2026

काठमाडौं– निर्वाचन आयोगले नेकपा (एमाले)बाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम एमालेले दल त्याग गरेको विवरण आयोगमा पठाएपछि आयोगले जेठ २६ गतेदेखि उनीहरूको पद रिक्त भएको निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)